+
+
Shares

तुलसी दिवससहित दश स्रष्टा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते ७:२५

काठमाडौं। शब्दयात्रा प्रकाशन बनेपाले तुलसी दिवस, यादव खरेल, दधिराज सुवेदी, प्रमोद प्रधान, जगमान गुरुङ, सरस्वति शर्मासहित एक दर्जन स्रष्टालाई सम्मान गरेको छ ।

बनेपामा शनिबार आयोजित कार्यक्रममा वर्ष २०७६ र २०७७ का सम्मानित स्रष्टालाई एकैसाथ सम्मान गरिएको हो । डा. सुरेशराज शर्माको प्रमुख आतित्थतामा भाषा, साहित्य, कला र शिक्षामा योगदान पुर्‍याएबापत स्रष्टाहरूलाई सम्मान गरिएको शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले बताए ।

शब्दयात्रा प्रकाशनले काभ्रेपलाञ्चोकमा रहेर साहित्यिक गतिविधि, पुस्तक प्रकाशन तथा वाङ्मयसेवा गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?