+
+
Shares

आज संसद बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३ गते ९:२४

३ चैत, काठमाडौं । आज दिउँसो १ बजे संसद बैठक बस्दै छ । अघिल्लो बैठकजस्तै आजको बैठकमा पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा पूर्वराज्यमन्त्री तथा २०७० सालको संविधानसभा सदस्यमा निर्वाचित दिनेश चन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।

यादवको २०७७ माघ १ गते निधन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?