
गायिका अन्जु पन्त र गायक प्रमोद खरेलको स्वरमा समावेश ‘उडायो पछ्यौरी’ सार्वजनिक भएको छ । यो गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत छ ।
सार्वजनिक भएको गीतको भिडियोमा गरिमा शर्मा र सुरज श्रेष्ठलाई हेर्न सकिन्छ । सिरेन बरालको निर्देशनमा तयार भएको भिडियोमो सुबोल थापाको कोरियोग्राफी, दीपक गिरीको छायांकन, अमृत चापागाँइको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4