+
+

सुजाताको ‘सुस्तरी’मा अष्ट्रेलियन मोडल भिक्टोरिया

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ६ गते १२:४१

अष्ट्रेलियन मोडल भिक्टोरिया म्यानटिनलाई नेपाली म्यूजिक भिडियोमा देखाइएको छ । अनिल गिरीले निर्देशन गरेको ‘सुस्तरी’ बोलको गीतको भिडियोमा म्यानटिनलाई हेर्न सकिन्छ ।

यो भिडियोको छायांकन अष्ट्रेलियाको समुन्द्र किनारा र अन्य ठाउँहरुमा गरिएको छ । यो गीतमा सुजाता पाण्डेको शब्द, संगीत र स्वर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?