 
																			गायक सुशिल श्रेष्ठ ‘जुजु’को नयाँ गीत ‘माइतीको आँगन’ सार्वजनिक भएको छ । वैंशालु उमेरमा जानेर वा नजानेर प्रेम गर्ने जोडीको कथालाई निर्देशकले यो गीतको भिडियोमा उतारेका छन् । दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा मोडलद्धय उषा उप्रेती र बिनोद बस्नेतको अभिनय छ ।
आचार्य गोपालको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, केशवराज भट्टको कोरियोग्राफी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4