गायक सुगम पोखरेलको स्वरमा ‘तिम्रो लागि’ बोलको गीत सार्वजनिक भएको छ । मनिष बशिष्टको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ ।
यो गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा पनि गम्भिर र मोडल गीता ढुंगानाले अभिनय गरेका छन् । नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोमो सुवोल थापाको कोरियोग्राफी, नविन निरौलाको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4