+

म्यानचेष्टर युनाइटेडलाई हराउँदै लेस्टर सिटी एफए कपको सेमिफाइनलमा

२०७७ चैत  ९ गते ७:०७ २०७७ चैत ९ गते ७:०७
म्यानचेष्टर युनाइटेडलाई हराउँदै लेस्टर सिटी एफए कपको सेमिफाइनलमा

९ चैत, काठमाडौं । लेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति  भएको अन्तिम क्वाटरफाइनलमा म्यानचेष्टर युनाइटेडलाई ३-१ ले पराजित गर्दै लेस्टरले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा लेस्टरलाई जिताउन केलेची इहनाचोले २४औं र ७८औं मिनेटमा गोल गरे भने युरी थिलेमान्सले ५२औं मिनेटमा गोल गरे ।

युनाइटेडका लागि मासोन ग्रीनउडले ३८औं मिनेटमा एक गोल फर्काए ।

लेस्टरले अब फाइनल पुग्न साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल चेल्सी र म्यानचेष्टर सिटीबीच हुनेछ ।

 

म्यानचेष्टर युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय