१० चैत, काठमाडौं । आईएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्न मिल्ने भएको छ ।
नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आईएमई पे क्यूआर सेवाग्राहीहरुले सजिलै आईएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । आईएमईका अनुसार सबै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आईएमई पे एप एकमात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो ।
नेपालमा क्यूआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात गरी उक्त अभियानमा सहभागी हुँदै आएको आईएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको आईएमईले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4