+
+

नाजिर र सुरविनाको ‘के यस्तो माया बस्यो नी’

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ११ गते ११:१८

गायिका सज्जा चौलागाई र गायक बलबहादुर राजवंशीको स्वरमा समावेश ‘के यस्तो माया बस्यो नी’ सार्वजनिक भएको छ । हरि लम्सालको यो गीतमा शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा नायक नाजिर हुसेन र मोडल सुरविना कार्कीले अभिनय गरेका छन् । एउटै गाउँका यूवा–यूवतीको प्रेमलाई यो भिडियोमा देखाइएको छ । निकेश खड्काको निर्देशनमा बनेको यो भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?