+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आफैं चढेको ट्याक्टरले किचेर गोरखामा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १४ गते १७:५४

१४ चैत, गोरखा । आफैं चढेको ट्याक्टरले किचेर गोरखामा एकजनाको मृत्यु भएको छ । बाह्रकिलोबाट छेवेटार जाँदै गरेको ग १ त ४३७१ नम्बरको ट्याक्टरले किचेर गोरखा नगरपालिका–१० अमलपानीका डिलबहादुर नेपालीको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको पछाडि चढेर जाँदै गरेको बेला खसेर पछाडिको टायरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?