
१५ चैत, काठमाडौं । रङहरुको पर्व फागू पूर्णिमा (होली) को दिन काठमाडौंमा विगतका वर्षमा जस्तो चहलपहल छैन ।
कोरोना महामारीका कारण गत वर्ष र यसवर्ष सडकमा ठूलो समूहमा भेला भएर होली मनाउनेहरु कम छन् ।
सरकारले कोरोना महामारी फैलिने जोखिम रहेकाले समूहमा भेला भएर होली नमनाउन आग्रह गरेको छ । सरकारको आग्रहका बाबजुद सानो समूह सडकमा भेला भए पनि अघिल्ला वर्षहरुमा जस्तो रौनक भने छैन ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4