+
+
WC Series
पोखरा एभेन्जर्स 2025
138/6 (17.4)
VS
१४ बलमा २८ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

तोलामा पाँच सयले घट्यो सुनको भाउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते ११:२४

१७ चैत, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । सोमबार ८६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज मंगलबार ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८५ हजार पाँच सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो तेजावी सुन ८६ हजार ५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा झरेको छ । सोमबार चाँदीको प्रतितोला भाउ १२ सय २५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?