+
+
Shares

पूर्वप्रधानसेनापति अर्जुन राणाको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २२ गते २२:१३

२२ चैत, काठमाडौं । पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको निधन भएको छ ।

कोरोना भाइरस संक्रमणपछि भएको निमोनियाका कारण ९१ बर्षको उमेरमा उनको निधन भएको हो । उनी वीरेन्द्र अस्पताल, छाउनीमा उपचाररत थिए ।

उनी वि.सं. २०४० जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?