+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चोरी गरेको आरोपमा पाँचजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २६ गते १९:१५

२६ चैत, काठमाडौं। घरमा कोही नभएको मौका पारी दिउँसै चोरी गरेको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालाजु, महाराजगंज क्षेत्रलाई आधार बनाएर काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानहरुमा दिउँसै चोरी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त,महाराजगञ्‍जले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बालाजुका २५ बर्षीय राजेश लामिछाने ‘कुखुरे’, नुवाकोटका २५ वर्षीय भिम तामाङ ,काठमाण्डौ चन्द्रागिरीका २३ वर्षीय रितेश लामा, धादिङका २७ वर्षीय विलाष खतिवडा र धादिङकै २८ वर्षीय नवराज सदाशंकर रहेका छटन्।

प्रहरीले उनीहरुको साथबाट चार थान मोबाइल, एक थान एलइडी टिभी, सुनका गरहगना ३ तोला ४० लाल बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?