
३१ चैत, भक्तपुर । बिस्का: जात्राको विशेष दिन हो आज । ८ रात ९ दिन मनाइने यो जात्रामा हरेक वर्षको अन्तिम दिन ५५ हात लामो लिंगो ठड्याइने गरिन्छ ।
आज मंगलबार पनि भक्तपुर नगरपालिका-५ भेलुखेलमा हजारौं मानिस जम्मा भएका थिए । कोरोनाका कारण जात्रालाई व्यवस्थित गर्न भन्दै भक्तपुर नगरपालिकाले पाँच बजेभित्र लिंगो ठड्याइसक्ने कार्यतालिका बनाएको थियो ।
तर राति ९ बजे यो समाचार तयार पर्दासम्म लिंगो ठड्याउने काम सकिएको छैन । सयौं मानिसले डोरी तानेर ठड्याउनुपर्ने भएकाले लिंगो ठडिने समय यकिन हुन्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4