Comments Add Comment

केदार र वर्षाको ‘ए काली भागौं यसपाली’

गायक महेश भण्डारी र गायिका स्मिता दाहालको स्वर, दिपक आचार्यको शब्द तथा संगीतमा तयार भएको ‘ए काली भागौं यसपाली’ गीतको भिडियो तयार भएको छ । यो गीतको भिडियोमा हाँस्य कलाकार केदार घिमिरे र नायिका वर्षा राउतको अभिनय हेर्न सकिन्छ ।

भिडियोमा सुप्रिम पराजुलीको सम्पादन, सुरेन्द्र बसेलको कोरियोग्राफी, हरि हुमागाँइको छायांकन छ । भिडियोको निर्देशन दिपकप्रसाद आचार्यले गरेका हुन् । यो भिडियोलाई दिपकले गीत अनुसार उत्कृष्ट बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment