गायक भीम श्रेष्ठले नयाँ गीत ‘ओ माई लर्ड’ सार्वजनिक गरेका छन् । यो गीतले आफ्नी मायालु प्रतिको प्रेम भाव व्यक्त गरेको छ । गीतमा स्वर, शब्द तथा संगीत नै भीमको छ ।
गीतको भिडियोमा गायक भीम र मोडल गरिमा शर्माले अभिनय गरेका छन् । अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4