
५ वैशाख, काठमाडौं । गृह मन्त्रालयको प्रवक्तामा सहसचिव जनकराज दाहाल तोकिएका छन् । गृह मन्त्रालयले गर्ने काम कारबाहीसम्बन्धी सूचना प्रवाहका लागि उनलाई प्रवक्ता तोकिएको हो ।
यसअघिका प्रवक्ता चक्रबहादुर बुढाको सरुवा भएसँगै दाहाललाई प्रवक्तासँगै सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी दिइएको हो । दाहालले गृहमा जानुअघि काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4