Comments Add Comment

नेपालले दोस्रो विकेट गुमायो, ज्ञानेन्द्र मल्ल आउट

७ वैशाख, काठमाडौं । त्रिकोणात्मक सिरिजमा सोमबार नेदरल्याण्डसविरुद्ध व्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट पनि गुमाएको छ । दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ल २० रन बनाएर आउट भएका हुन् ।

यसअघि ओपनर आशिफ सेख शून्य रनमा आउट भएका थिए । अर्का ओपनर कुशल भुर्तेल ३७ रन बनाएर क्रिजमा छन् । उनलाई साथ दिन उपकप्तान दीपेन्द्र सिंह ऐरी आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment