+

कमलसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दै 

२०७८ वैशाख  ९ गते १३:२७ २०७८ वैशाख ९ गते १३:२७
कमलसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दै 

९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपाली टिममा बिहीबार दुई परिवर्तन गरिएको छ ।

कमलसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दैछन् । कमल र सुशनले प्लेइङ सेटमा स्थान बनाउँदा अविनाश बोहरा र शाहब आलम बाहिरिएका छन् । कमलले यसअघि नेपालमै भएको विश्वकप लिग २ मार्फत ओडिआईमा डेब्यू गरेका थिए ।

टी–२० अन्तर्राष्ट्रियमा भने उनले पहिलो खेल खेल्न लागेका हुन् । यस त्रिकोणात्मक सिरिजमा कमलसहित चार खेलाडीले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् । यसअघि कुशल भुर्तेल र आसिफ शेखले डेब्यू गरिसकेका छन् ।

त्रिकोणात्मक टी २० सिरिज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय