
फाइल तस्वीर
१४ वैशाख, बुटवल । जिल्ला कोभिड–१९ संकट व्यस्थापन केन्द्र (डीसीएमसी)ले दाङमा शुक्रबारदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।
सोमबार एकैदिन २१० जनामा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार बसेको डीसीसीएमसीको बैठकले वैशाख १७ गतेदेखि वैशाख २५ गते साँझ ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउन अवधिमा अत्यावश्यकबाहेक सबै सेवा र व्यवसाय बन्द हुने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4