
गायक कुशल आचार्यको ‘हावा सरर’ बोलको गीत सार्वजनिक भएको छ । कुशल र अंकुश अधिकारीको शब्द रहेको यो गीतमा प्रज्ज्वल लामाको संगीत सुन्न सकिन्छ ।
सुनोद श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा गायक कुशलसँगै सुनोद श्रेष्ठ, रेशा सापकोटा, रोजिना उदास, इश्वर फुयाँलको अभिनय छ । सुनेशले खिचेको भिडियोलाई सुनोदले नै सम्पादन गरेका हुन् । गायक कुशलले आफू गीतलाई लिएर आशावादी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4