
फाइल तस्वीर
२० वैशाख, नुवाकोट । नुवाटकोट आदर्श बहुमुखी क्याम्पसले प्रशासनले निषेधाज्ञा जारी गरेको भन्दै अनलाइन कक्षा स्थगित गरेको छ ।
क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले सूचना जारी गर्दै प्रशासनले २१ गतेदेखि २७ गतेसम्म निषेधाज्ञा जारी गरेकोले सो अवधिभर विद्यार्थीहरुको अनलाइन कक्षा स्थगित गरेको उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4