+
+
Shares

एमआरपीभन्दा बढी मूल्यमा रेम्डिसिभिर बिक्री गरे औषधि विभागले कारबाही गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २० गते १९:३८

१९ वैशाख, काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डिसिभिर लगायतका औषधि बिक्री वितरण गर्दा अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी नलिन सरोकार पक्ष सबैमा आग्रह गरेको छ ।

विभागले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमआरपी भन्दा बढीमा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ ।

कोरोना महामारी तीब्र गतिमा फैलिरहेको अवस्थामा बिरामीहरुका लागि प्रयोग हुने रेम्डिसिभिर लगायतका औषधिको कृतिम अभाव सिर्जना गरी न्यूनत्तम मानवीय समवेदनाको समेत ख्याल नगरी एमआरपी भन्दा बढी मूल्यमा बिक्री वितरण भइरहेको भन्ने गुनासो आएको भन्दै विभागले त्यसो नगर्न सबैमा सचेत गराएको हो ।

हेर्नुहोस् विज्ञप्ति :

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?