गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको स्वरमा समावेश ‘सामिप्यता’ बोलको गीत सार्वजनिक भएको छ । टिआर गौडेल र दीपक आइडीको शब्द रहेको गीतमा दीपक आइडीकै संगीत छ ।
यो गीतको भिडियोमा प्रथम क्षेत्री र नेहा गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रथम र नेहालाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएको छ ।
लन्डन निवासी फत्ता थापा निर्माता रहेको गीतको भिडियोलाई प्रथमले नै निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायांकन, सिलन लम्सालको सम्पादन छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4