
* छोटा राजनको मृत्यु भएको भनी यसअघि प्रकाशित समाचार गलत भएकाले क्षमा माग्दै हटाएका छौं ।
एम्स अस्पतालका जनसम्पर्क अधिकारी बीएन आचार्यले बीबीसीसँग छोटा राजनको मृत्यु नभएको बताएका छन् । उनले बीबीसीसँग भनेका छन्, ‘छोटा राजनको एम्समा उपचार भइरहेको छ। उनको मृत्यु भएको छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4