
२६ वैशाख, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मोरङको ग्रामथान गाउँपालिका ५का ५० वर्षीय पुरुषको वेशाख २५ गते राति १०: १५ बजे मृत्यु भएको विपी प्रतिष्ठान, धरानले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १५ गते अस्पताल भर्ना भएका उनलाई वैशाख १७ गते कोरोना संक्रमण देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4