
शिवम् सिमेन्ट्स लिमिटेडले वागमती प्रदेशको हेटौडास्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई विभिन्न स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको छ ।
जस्तै १२० थान अक्सिजन भरिएका अक्सिजन सिलिण्डिर, ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्म्ाा १९० थान, ३० थान मेडिकल बेड र ५ थान सीसीयू बेड, तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु कम्पनीले दिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत सहयोग स्वरुप हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ ।
सहयोगका कारण यस क्षेत्रका कोराना काकारण स्वास्थ्य उपचारबाट बन्चित वासिन्दा एवं सर्वसाधारण नागरिकहरुले स्वास्थ्यउपचार गर्न पाउने सहज अवस्था सिर्जना भई सहयोग प’ग्ने विश्वास कम्पनीले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4