+
+
WC Series
पोखरा एभेन्जर्स 2025
44/3 (6.5)
VS
७९ बलमा १२२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २५ लाखको बीमा दावी भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १३ गते १६:५१

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिरहाको लहान स्थित शाखाले २५ लाखको घातक रोग दावी भुक्तानी गरेको छ ।

सिरहा नगरपालिका लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन बीमा वापतको घातक रोग दावी रकम २५ लाख उनको भतिज गोविन्द अग्रवाललाई विमाङ्क रकम वापत भुक्तानी गरीएको कम्पनीले जनाएको छ ।

शकुन्तला कुमारी पोद्दारले मिती २०७६ असोज २७ गते २५ लाखको जीवन अमृत योजना खरिद गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?