१८ जेठ, मकवानपुर । आठ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा थाहा नगरपालिका-६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामी रहेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4