१९ जेठ, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपाललाई कोराना महामारीविरुद्ध लड्न प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौं आईपुगेको छ ।
स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । युएईले नेपाललाई भेन्टिलेटर, ट्रली, मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्रीहरु पठाएको मन्त्रालयले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4