+

स्टर्लिङको गोलमा इंग्ल्याण्डको विजयी सुरुवात

२०७८ जेठ  ३० गते २०:४१ २०७८ जेठ ३० गते २०:४१
स्टर्लिङको गोलमा इंग्ल्याण्डको विजयी सुरुवात

३० जेठ, काठमाडौं । इंग्ल्याण्डले युरोकप २०२० मा विजयी सुरुवात गरेको छ । १६ औं संस्करण अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले आइतबार घरेलु मैदानमा क्रोएसियालाई १-० ले हरायो ।

लण्डनस्थित बेम्बली स्टेडियममा भएको खेलमा इंग्ल्याण्डका लागि रहिम स्टर्लिङले ५७ औं मिनेटमा गोल गरे । उनले क्याल्भिन फिलिप्सको पासमा गरेको गोल नै इंग्ल्याण्डको जितमा निर्णायक बन्यो ।

जितपछि इंग्ल्याण्डले समूह डी मा ३ अंक जोडेको छ ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय