+
+

वाइसिएलले बनायो ‘विपद् राहत कोष’

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३ गते १८:५०
वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)

३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा मोर्चा योङ कम्युनिष्ट लिग (वाइसिएल)ले ‘विपद् राहत कोष’ खडा गरेको छ । कोरोना संक्रमणको रोकथाम र प्राकृतिक प्रकोपमा परेकाहरुको सहयोगार्थ कोष खडा गरिएको अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए ।

उनका अनुसार बिहीबार नै कोषमा तीन लाख जम्मा भएको छ । देशभरको आन्तरिक संगठनबाट तीन लाख जम्मा भएको हो । कोषमा सहयोग गर्न वाइसिएलले आग्रह गरेको छ ।

यो कोषमा सहयोग गर्नेहरुले प्रभु बैंकमा रहेको वाईसीएलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?