+
+

संसद् विघटनविरुद्ध विपक्षी गठबन्धन सडकमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १० गते १९:५०

१० असार, काठमाडौं । संसद विघटनविरुद्ध विपक्षी गठबन्धन सडकमा उत्रिएको छ । गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीमार्गमा सहभागीहरुले असंवैधानिक कदम खारेज गर, विधिको शासन कायम गर, प्रतिगमन अब त अति भो, राष्ट्रलाई क्षति भो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?