+
+

एमालेका दोस्रो तहका नेताहरु अनौपचारिक छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १६ गते १७:१९

१६ असार, काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरु अनौपचारिक छलफलमा जुटेका छन् । ललितपुरको एक होटलमा दुवै तर्फका नेताहरु अनौपचारिक संवादमा बसेका हुन् ।

उनीहरुले पार्टी एकताका निम्ति सहमति जुटाउन लगातार छलफल गर्दै आएका छन् । अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल लगायत छन् भने वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट लगायत नेता संवादमा बस्दै आएका छन् । तर सहमति भने जुटेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?