Comments Add Comment

दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन दिएको निर्देशन खारेज गर्न वामदेवको माग

१८ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिने निर्णय खारेज गर्न माग गरेका छन् ।

बालुवाटारमा जारी बैठकले २३ सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment