+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सुरेनको ‘सधै सधै’

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १४:५०

पाल्पाको रानीमहलमा छायांकन गरिएको ‘सधै सधै’ बोलको गीत सार्वजनिक भएको छ । सुरेन गौतमको स्वर, प्याट्रिक सिट्लिङको शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोमा पाल्पाका रमाइला दृश्यहरु खिचिएको छ ।

सुरेन गौतमको सम्पादन तथा निर्देशनमा बनेको यो गीतको भिडियोमा सृुरज केसीको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?