+
+
Shares

नेकपा एमाले स्थायी कमिटी वैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २७ गते १८:५१

२७ असार, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । चार बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको थियो ।

तर एकता जोगाउन गठित कार्यदलको बैठक लम्बिएपछि स्थायी कमिटी बैठक सोमबार साँझ बस्नेगरी स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘एकताका लागि थप पहलकदमी लिन बैठक स्थगित गरिएको छ’, उनले भने ।

अध्यक्ष केपी शर्मा ओलीले एमालेका दुवै समूह र पूर्वमाओवादी तर्फका नेताहरुलाई समेत बैठकमा बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?