+
+
Shares

संसद विघटन मुद्दामा १६७ पृष्ठ लामो पूर्णपाठ तयार

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २८ गते १३:३१

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको ठहर गरेको छ ।

सोमबार संवैधानिक इजलासले शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमा माग बमोजिम रिट जारी गरेको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले जानकारी दिएका छन् ।

इजलास शुरु हुनेवित्तिकै उनले भने, ‘मागबमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको छ ।’

उनले यो मुद्दामा फैसलाको १६७ पृष्ठ लामो पूर्णपाठ पनि तयार भइसकेको जानकारी दिएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?