Comments Add Comment

सिंहदरबारमा प्रधानमन्त्री र मन्त्रीहरुको स्वागत (फोटो फिचर)

२९ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी नवनियुक्त मन्त्रीहरुसँगै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका थिए ।

त्यसमा क्रममा कर्मचारी र सुरक्षाकर्मीले प्रधानमन्त्री र मन्त्रीहरुको स्वागत गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक मंगलबार साँझ नै बसेको छ ।

हेर्नुहोस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चन्द्रबहादुर आले

ट्रेन्डिङ

Advertisment