३० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले बधाई दिएका छन् ।
उनले बुधबार साँझ नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवासँग टेलिफोन वार्ता गरेका हुन् । यसबारे ट्वीटरमार्फत जानकारी दिंदै उनले भनेका छन्, ‘शेरबहादुर देउवासँग कुराकानी भयो । मैले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएको छु ।’
नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच निरन्तर पार्टी- टु-पार्टी संवाद आवश्यकता रहेकाेमा दुवै सहमत भएको समेत चौथाइवालेले बताएका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4