
३१ असार, काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले कांग्रेस नेता विजयकुमार गच्छदार र अफताब आलमको तस्वीरसहित प्रदर्शन गरेको छ ।
त्यसक्रममा युवा संघका कार्यकर्ताहरुले गच्छदार र आलमको तस्वीरमा जुत्ताको माला समेत लगाएपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो ।
गच्छदार र आलमलाई भ्रष्टाचारी भन्दै युवा संघका कार्यकर्ताले पुतला दहन समेत गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4