Comments Add Comment

चिनियाँ राजदूतले भेटिन् एमाले नेता नेपाललाई

फाइल तस्वीर

१ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

नेता नेपाललाई भेट्न चिनियाँ राजदूत यान्छी दिउँसो चार बजे कोटेश्वर पुगेकी हुन् । उनीहरुबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment