
२ साउन, धनगढी । कैलालीमा लागुुऔषधसहित एक युवक पक्राउ परेका छन् ।
गौरीगंगा नगरपालिका–४ मा लागुुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले सोही ठाउँका २१ वर्षीय अर्जुुन साउदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले साउँदलाई एक सय १० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जानकारी दिए ।
लागुऔषधसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर उनीमाथि अनुुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4