८ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।
#ResultWithOK
View All Results
चुनावी नतिजा २०८२
LIVE
| पार्टीहरू |
अग्रता
|
जित
|
कुल सिट |
Change
|
सामानुपातिक मत |
|---|---|---|---|---|---|
| Loading election results... | |||||
प्रत्यक्ष सिट — प्रतिनिधि सभा
कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4