
१० साउन, जनकपुरधाम । धनुषामा आगामी साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला संकट व्यवस्थापन समितिको सिफारिस बमोजिम साउन २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । यसअघि आइतबारसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
जिल्लामा यसअघि नै स्वास्थ्य मापदण्डको पालना गरी पसलहरु खोल्न र जिल्लाभित्र सबारी साधन संचालन गर्न अनुमति दिइसकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4