+
+
Shares

एचआईडिसीएलको हकप्रदका लागि आवेदन दिनुभयो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते ९:३०

१३ साउन, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को हकप्रद सेयर खुला भएको छ । गत ५ साउनदेखि यस कम्पनीको हकप्रद सेयरमा आवेदन खुला भएको हो ।

एचआईडीसीएलका सेयरधनीहरुले १ बराबर एक कित्ताका दरले आवेदन दिन पाउँनेछन् ।

एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता खुला भएको हकप्रदका लागि जेठ २७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँनेछन् ।

हकप्रद निष्काशनका लागि कम्पनीले जेठ २८ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । आगामी २५ साउनसम्म कम्पनीको हकप्रदका लागि आवेदन दिन पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?