Comments Add Comment

ठमेलको ज्‍याठामा मदिरा उत्पादन गर्ने कारखानामा प्रहरीको छापा

१५ अनुसार, काठमाडौं । ठमेलको ज्‍याठामा रहेको मदिरा उत्पादन गर्ने कारखानामा प्रहरीले छापा हानेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध मदिरा उत्पादन गरेको विशेष सूचनाको आधारमा छापा हानेको एसपी कृष्ण कोइरालाले बताए ।

उनका अनुसार एक चिनियाँ नागरिक सी जिङ वीले त्यहाँ  लोक रक्सी उत्पादन गरिरहेका थिए ।

तस्वीरहरु- चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चन्द्रबहादुर आले

ट्रेन्डिङ

Advertisment