+
+

रुपन्देहीको दानव खोलामा आएको बाढीले बगाउँदा एक युवक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १३:२३

११ भदौ, बुटवल । रुपन्देहीको दानव खोलामा आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । बाढीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा सम्मरीमाई गाउँपालिका–३ पिपरहवाका २३ वर्षीय बब्लु लोध बेपत्ता भएका हुन् ।

शुक्रबार बिहान ६ बजेतिर बेपत्ता भएका लोधको खोजीका लागि स्थानीय र प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?