+
+

एम्बाप्पेबारे पीएसजीका मालिक भन्छन् -क्लबको अडान प्रष्ट छ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १६:५६

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का मालिक नासर अल खिलाफीले फवार्ड केलियन एम्बाप्पेबारे आफूहरुको अडान प्रष्ट रहेको बताएका छन् ।

स्पानिस क्लब रियल मड्रिडले एम्बाप्पेलाई भित्र्याउन चाहेको छ । तर उसले प्रस्ताव गरेको १७० मिजियल युरोमा पीएसजी सहमत छैन ।

खिलाफीले फ्रान्सको एक पत्रिकासँग भनेका छन्, ‘क्लबको अडान प्रष्ट छ, केही परिर्वतन भएको छैन ।’

पीएसजीका फुटबल म्यानेजर लियोनार्डोले बुधबार बताएका थिए कि क्लबले एम्बाप्लेलाई बेच्न सक्छ, तर आफ्नो शर्तमा ।

पीएसजीका मालिक खिलाफीले भन्छन्, ‘लियोनार्डोले सबै प्रष्टसँग भनेका छन्, त्यसमा केही परिर्वतन भएको छेन ।

उनले अघि भने, ‘हामी (आफ्नो अडान) न परिवर्तन गर्छौ, न दोहोर्‍याउँछौं ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?